अनुभव डायरी लेखन 2

मानवको शुक्ष्म शरीर भनेको ज्ञानेन्द्रिय, कमेन्द्रिय ,अन्तकरण र प्राण मिलेर बनेको संरचना हो । १.१ ज्ञानेन्द्रियः विभिन्न कुराको ज्ञान  गर्ने -कान,छाला,आखाँ, जिव्रो र नाक। १.२ कमेन्द्रियःविभिन्न कार्यको संकल्प गर्ने-खुट्टा,हात,वाणी, लिङ्ग र गुदध्दार। १.३ अन्तकरणः ज्ञानेन्द्रिय र कमेन्द्रियहरुको योगविन्दुबाट चित्त (Consciousness ), बुद्बी (Intellect) ,मन (Mind)...

                          मानव- विज्ञान (Human science) 

मानवको शुक्ष्म शरीर भनेको ज्ञानेन्द्रिय, कमेन्द्रिय ,अन्तकरण र प्राण मिलेर बनेको संरचना हो । १.१ ज्ञानेन्द्रिय  – विभिन्न कुराको ज्ञान गर्ने -कान,छाला,आखाँ, जिव्रो र नाक। १.२ कमेन्द्रिय   –विभिन्न कार्यको संकल्प गर्ने-खुट्टा,हात,वाणी, लिङ्ग र गुदध्दार। १.३ अन्तकरण   -ज्ञानेन्द्रिय र कमेन्द्रियहरुको योगविन्दुबाट-  –मन (Mind), बुद्बी (Intellect),  चित्त...